For current News log on to http://kalimpongonlinenews.blogspot.com

KALIMPONG NEWS IS AN ONLINE NEWS SERVICE OF KALIMPONG PRESS CLUB

MAIL US AT kalimpongpress@gmail.com

KALIMPONG NEWS REQUESTS VIEWERS TO SEND THEIR COMMENTS, SUGGESTIONS AND ARTICLES WITH PHOTOGRAPHS. FOR COMMENTS- COMMENTS SECTION OF LEFT HAND SIDE COLUMN OR " Comments " PORTION OF THE POST CAN BE USED. COMMENTS will be posted only after moderation as per the blogging ethics.

Saturday, October 22, 2011

BREAKING NEWS

बिजनबारीको झोलुङ्गे पुल चुडीएर भत्किन्दा ८ जनाको घट्ना स्थलमानै मृत्यु
भएको छ भने ५० भन्दा अधिक घाइते भएका छन् । घटना स्थलमा गोजमुमो प्रमूख
बिमल गुरूङ पुगेका छन् भने भोलि ममता ब्यानर्जी आउने सम्भावना रहेको छ।
उक्त पुल सन् १९७२ मा निर्माण भएको थियो। पुल चुडीएको कारण पारी पट्टीको
ठाउँहरु संग सम्पर्क बिच्छिन्न बनेको छ। आज गोजमुमोको सांसकृतिक
कार्यक्रमको अन्तिम दिन रहेको थियो । कार्य क्रममा उदय, मनिला सोताङले
आफनो प्रतुति गर्ने भइको थियो । यसको साथै रोधीघरको कार्यक्रम पनि हुने
भएको थियो । कार्यक्रमा शुरु हुन अघि पुल चुडीएर मानिसहरुको मृत्यु भएको
छ।