TitBits
KalimNews: GJMM leader Bijay Sundas is given clean chit after a show cause notice. He is now restored to his previous post of Organisational Secretary. On 7th GJMM is organising rally and public meeting in different subdivisional headquarters. Meeting of Kalimpong will be held in Deolo and on 8th GJMM Chief Bimal Gurung is addressing the public informing about the new strategy of the party.
कालेबुङ 3फरवरी, (डी.के.वाइबा)। पार्टी बिरोधि कार्य गरेको आरोपमा पार्टीबाट निलम्बन गरिएका गोजमुमो केन्द्रिय सदस्य तथा साँगठनिक सचिव बिजय सुन्दासलाई पार्टीमा पुनर्बहाली गरिएको छ । उनलाई पार्टी बिरोधि कार्य गरेको आरोपमा गत केहि महिना अघि पार्टीबाट निस्कासन गरिएको थियो साथै वास्तविकता जान्न एउटा जाँच कमिटी पनि गठन गरिएको थियो । घट्नबारे सम्पूर्ण जाँच उक्त कमिटीले गरिसकेपछि सुन्दासलाई निर्दोष पाइएको जानकारी पार्टीका प्रचार प्रसार सचिव डा.हर्कबहादुर छेत्रीले फोनमार्फत दिएका छन् । जाँच कमिटीले सम्पूर्ण जाँच गरेर कुनै दोष नपाइएपछि सुन्दासलाई पार्टीको पुरानै पदमा पुनर्बहाली गरिएकाछन्-डा.छेत्रीले भने । अर्कोतिर आगमी 7 फरवरीको दिन गोजमुमो पार्टीको जनसभा डेलोमा हुने पनि छेत्रीले जानकारी दिए ।सोहि दिन गोजमुमो कालेबुङ महकुमा समितिको पुनर्गठन गर्ने पनि डा.छेत्रीले जानकारी दिएका छन् ।

|
No comments:
Post a Comment