म गोर्खाल्यण्डकै निम्ति बाँच्छु ,गोर्खाल्याण्डकै निम्ति मर्छुः अजय दहाल
गान्तोक,10 फरवरी। सिक्किमको राजधानी गान्तोकमा हिजो साढे एक
बजी पक्रा परेका युनाइटेड गोर्खा रेभुलोसनरी फ्रण्ट (युजिआरएफ)-का चिफ अजय दहाललाई
चिफ जुडिसियल मेजिस्टेट,उत्तर-पूर्व (सीजेएम) कहा पुलिसले प्रस्तुत गरि 6 दिनको पुलिस
हिरासतको आदेश लिएको छ। आफू गोर्खाहरूको राष्ट्रिय चिन्हारीको माग छुट्टै राज्य गोर्खाल्याण्डकै
निम्ति मर्ने तथा गोर्खाल्याण्डकै निम्ति बाँच्ने मन्तव्य व्यक्त गरेका छन्। उनले आज
यहांको सिजेएम (उत्तर-पूर्व) अदालतमा पुलिस रिमाण्डको निम्ति प्रस्तुत गर्ने क्रममा
अदालत बाहिर मिडियासित कुराकानी गर्दै भने,
म जेलमा बसेर पनि आफ्नो क्रान्तिलाई जारी राख्ने छु जेल बाहिर आएर पनि क्रान्ति यथावत
राख्ने छु। म बाँचे गोर्खाल्याण्ड कै निम्ति बाँच्छु मरे गोर्खाल्याण्डकै निम्ति मर्छु।
अर्कोतिर अदालतमा प्रस्तुत हुन अघि धेरै भावुक
बन्दै भक्कानो फुटाएर रूँदै भने, मैले थालेको क्रान्ति पुरा गर्न पाइन, मैले जुन अभियान
थालेको थिएँ त्यसलाई पुरा गर्न नपाएकोमा दुःखी छु। तर गोर्खाल्याण्डको आन्दोलनलाई अघि
बडाउनेहरूले इमान्दारपूर्वक आन्दोलनलाई अघि बडाउनु पर्छ।
पुलिसले अदालतमा प्रस्तुत गरेर 6 दिनको पुलिस
हिरासतको आदेश प्राप्त गरेको छ। पुलिस सूत्रले बताएअनुसार आगामी 15 फरवरीको दिन पुनः
अदालतमा उभ्याइने छ।
अर्कोतिर आरोपी दहाल विरूद्ध पश्चिम बंगालको
कालेबुङ थानामा पनि विभिन्न मुद्दाबारे मामिला रहेको तथा बंगाल पुलिसको पनि वान्टेटको
सूचीमा रहेको हुनाले यसबारे सिक्किम पुलिसको पूर्व जिला अधिक्षक एम एस तुलीलाई पश्चिम
बंगाल पुलिसलाई हस्तान्तरण गर्ने योजनाबारे सोद्धा भने, अहिले हाम्रो अधिनमा केवल आर्म्स
एक्ट अन्तर्गत पकाउ गरिएको छ। हाम्रो छानविन सकेपछि न्यायिक हिरासतमा पठाउने छौ। यदि
बंगाल पुलिसले प्रत्यार्पण गराउन चाहेको खण्डमा न्यायालयमा अपिल गर्न सक्छन्। तर अहिलेलाई
उनी सिक्किम पुलिसको हिरासत मै रहने छ।
उल्लेखय छ हिजो यहाँको पुलिस मुख्यालय नजिक
दक्षिण-पश्चिम जिल्लाको प्राइबेट ट्याक्सी स्ट्याण्डबाट पक्राउ गरिएको थियो। पुलिसको
सूत्रले दहाललाई देशी रिभल्वर सहित 3 वटी जिउँदो कारतुससितै पक्राउ गर्न सफल भएको बताएको
छ। उनी बिरूद्ध 1959 को आर्म्स एक्ट अन्तर्गत सिक्किम पुलिसले मामिला दर्ता गरेको छ।
Pix & Report:Prabin Khaling
Pix & Report:Prabin Khaling
PTI, Gangtok, Feb 10 : A local court today remanded the founder leader of underground militant outfit United Gorkha Revolutionary Front (UGRF), Ajay Dahal, to six days police custody today.
Dahal, who has been demanding a separate Gorkhaland state and had been hiding in Sikkim for sometime to coordinate the activities of his outfit, was arrested by the state police yesterday.
Chief judicial magistrate L Sherpa remanded him to police custody after the prosecution lawyer pleaded for it for the purpose of investigation.
Dahal had been charged under provisions of the Arms Act.Elaborate security arrangements were made at the district court premises and a posse of Sikkim Armed Police deployed as a precautionary measure.
कालेबुङ 10 फरवरी,(निस) ।यूनाइटेड गोर्खा रेभ्यूल्युसनरी फ्रण्ट (UGRF) का अध्यक्ष अजय दाहाल मंगलबार सिक्किम पुलीसको पञ्जामा पक्रा परेपछि आज दिनभरीनै शहमा चर्चाको बिषय रह्यो । शहरमा हिँढ़्ने प्रत्येक मानिसहरुनै एकार्कमा अजय दाहाल पक्रा परेका बिषयमा कुराकानी गरिरहेका देखिन्थे । सोही सन्दर्भमा गोजमुमो अध्यक्ष बिमल गुरुङले दाहाल पक्रा पर्नुको पछि सिक्किमका मुख्यमन्त्रि पवन चाम्लीङको षढ़यन्त्र रहेको भनि टिप्पणी गरेका छन् । बुधबार कालेबुङमा गुरुङले एउटा समाचार च्यानलमा आफ्नो बयान दिँदै उक्त टिप्पणी गरेका हुन् । " गोर्खाल्यण्ड माँग्नेहरु सिक्किमा पसेर आतङ्क फैलाउन खोज्दैछ भन्ने प्रमाण देखाउन पवन चाम्लीङले अजय दाहाललाई षड़यन्त्र रचेर पक्राउ गरेका हुन् " --गुरुङले उक्त च्यानललाई उद्धृत गर्दै भने । यस अघि चाम्लीङलेनै दाहाललाई लुकाएर राखेको पनि आरोप गुरुङले लगाए ।

KalimNews: Bimal Gurung alleged of conspiracy outlined by Pawan Chamling, Chief Minister of Sikkim in the arrest of Dahal. Gurung claimed that it is Chamling's plot to curb the Gorkhaland agitation of Darjeeling Hills and Dooars.
FIVE NEPALI WATCHMEN arrested
PTI, New Delhi, Feb 10 : Five Nepali watchmen, who were allegedly involved in at least a dozen of burglaries, were arrested in west Delhi, police said today.
Tek Bahadur Thapa (26), Tek Singh (28), Mohan Singh (27), Kishan Singh (30) and Kalki Singh (48) were arrested from Vikaspuri on a tip off that they will assemble there to rob a jeweller.
A country made pistol with two live cartridges, two knives, a dagger, packaging tape and plastic rope, parts of a golden idol and house breaking equipment were allegedly recovered from them.

No comments:
Post a Comment